काठमाडौँ, ९ फागुन । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ ।
आयोगले सर्भेक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ ।

तपाईको बिचार