भूकम्पको धक्का

भूकम्पको धक्का

737

काठमाडौँ, ४ फागुन । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर