फतुवा विजयपुरको सातौँ नगरसभाद्वारा ४८ करोड बढीको बजेट पारित

फतुवा विजयपुरको सातौँ नगरसभाद्वारा ४८ करोड बढीको बजेट पारित

913

रौतहट, ४ फागुन । ४८ करोड भन्दा बढीको बजेट पारित गर्दै फतुवा विजयपुर नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ । कार्यवाहक प्रमुख अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौँ नगरसभा नगरपालिकाको सभाकक्षमा बिहीबार सम्पन्न भएको हो।

सातौँ नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले चालु आर्थिक वर्ष २०८०र ८१ का लागि कुल ४८ करोड पाँच लाख ८८ हजार दुईसय रूपैयाँको बजेट सार्वजनिक गरेका थिए। नेपाल सरकारको सङ्घीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान, पुँजीगत अनुदान, गरि जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको  छ ।

तपाईको बिचार