काठमाडौँ, ४ फागुन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।

तपाईको बिचार