भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

775

काठमाडौँ, ३ फागुन । गण्डकी सरकारले आगामी भोली सार्वजनिक बिदा दिएको छ ।

बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भोली बिदा दिइएको हो । कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषद्को ०७९ चैत ८ गतेको निर्णयानुसार शुक्रबार बिदा दिइएको हो । शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने छन् ।

तपाईको बिचार

सम्बन्धित खबर