कोरियन भाषा परीक्षा हुने स्थान तय (सूचनासहित)

कोरियन भाषा परीक्षा हुने स्थान तय (सूचनासहित)

839

काठमाडौँ, ३ फागुन । कोरियन भाषा परीक्षा हुने स्थान तय गरिएको छ ।

फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा हुनेछ ।

परीक्षा दिन दुई घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजात राहदानी र प्रवेश पत्रसहित उपस्थित नहुनेलाई परीक्षामा समावेश गराइने छैन ।

2-1707961084.jpg

तपाईको बिचार

सम्बन्धित खबर