घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

835

काठमाडौँ, २ फागुन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार