राष्ट्र बैंकद्वारा देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्र बैंकद्वारा देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

758

काठमाडौँ, २३ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी सार्वजनिक गरेको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Six Months' data of 2080.81)

तपाईको बिचार

सम्बन्धित खबर