मुस्ताङमा अत्यधिक हिमपात

 मुस्ताङमा अत्यधिक हिमपात

771

मुस्ताङ, १८ माघ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको हो ।

मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । हिमपात भइरहेकोले जनजीवन प्रभावित भएको छ । हिउँद याममा उपल्लो मुस्ताङका ९० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्छन् । प्रहरी भने सबै युनिटमा तैनाथ रहेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर