७ वर्षीया बालिका बलात्कृत

७ वर्षीया बालिका बलात्कृत

745

बाँके, ६ माघ । बाँकेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जा युवक पक्राउ वरेका छन् ।

बैजनाथ गाउँपालिका-५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई  शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर