बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

881

काठमाडौँ, २९ पौष । आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९  हजर २ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ६५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार