काठमाडौँ, २७ पौष । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजर ६ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको बिचार