आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

848

काठमाडौँ, २६ पौष । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजर ३ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार