घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

713

काठमाडौँ, १८ पौष । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँमा घटेर प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँमा घटेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार