काठमाडौँ महानगरपालिकाद्वारा मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान

काठमाडौँ महानगरपालिकाद्वारा मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान

705

काठमाडौँ, १३ पौष । काठमाडौँ महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान गरेको छ ।

इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर–मू.अ.क. दर्ता प्रमाणपत्र, आ.व. २०७९/०८० को  कर  चुक्ता  र  कर चुक्ताको  म्याद  थप  गरेको  प्रमाणपत्रको  प्रतिलिपिसहित दरखास्त दिन सक्ने महानगरपालिकाको सूचनामा उल्लेख छ ।

CaptureCapture

तपाईको बिचार