काठमाडौँ, १२ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघको पहिलो साता अफ्रिकी राष्ट्र युगाण्डाको भ्रमणमा जाने भएका छन् ।
असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी युगाण्डा जान लागेका हुन् ।

तपाईको बिचार