कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस केन्द्रीय समिति बैठक आज

711

काठमाडौँ, १२ पौष । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे  छलफल हुने  केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

तपाईको बिचार