काठमाडौँ, ६ पौष । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको बिचार