आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

773

काठमाडौँ, ३ पौष । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार