आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

815

काठमाडौँ, २ पौष । आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै घटेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार