बालकृष्ण खाँणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी

बालकृष्ण खाँणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी

877

काठमाडौँ, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग विभागले १५ लाख मागेपछि विभागमा सो रकम बुझाएका छन् । विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।

 

तपाईको बिचार