नेपालले भारतलाई बेच्यो ११ अर्बको बिजुली

नेपालले भारतलाई बेच्यो ११ अर्बको बिजुली

723

काठमाडौँ, २८ मंसिर । नेपालले चालु आर्थिक वर्षको चार महिनामा ११ अर्ब ४६ करोडको बिजुली भारतलाई बिक्री गरेको छ ।

यो अवधिमा भारतबाट भने ९४ करोडको बिजुली आयात गरेको छ । नेपालले पहिलो पटक नोभेम्बर २०२१ मा पहिलो पटक भारतमा बिजुली निर्यात गरेको थियो । पहिलो पटक ३९ मेगावाट विद्युत भारत निर्यात गरिएको थियो ।

तपाईको बिचार