आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

735

काठमाडौँ, २१ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार