निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत (कार्यतालिकासहित)

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत (कार्यतालिकासहित)

735

काठमाडौँ, १७ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो । कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

bigyapti-1701597380 nirwachan_karyakram-1701597228

 

तपाईको बिचार