आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

793

काठमाडौँ, १४ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार