काठमाडौँ, ८ मंसिर । आज नेपाली बजारमा सुन घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको बिचार