आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

747

काठमाडौँ, ७ मंसिर । आज नेपाली बजारमा सुन स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार