रूकुम पूर्वमा भूकम्प

रूकुम पूर्वमा भूकम्प

743

काठमाडौँ, ३ मंसिर । रूकुम पूर्वमा आज भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो । त्यसपछि पनि पटक-पटक परकम्प गइरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर