हेटौँडा, २१ कार्तिक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् ।
मकवानपुर प्रहरीका अनुसार मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार