एक किशोरी मृत फेला

एक किशोरी मृत फेला

881

गुल्मी, १७ कार्तिक । गुल्मीमा १५ वर्षीया किशोरी मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज बिहान करिब साढे ७ बजे चन्द्रकोट गाउँपालिका-४ स्थित हुग्दी खोलाबीचमा १५ वर्षीया किशोरीको शव फेला परेको छ ।

कक्षा ९ मा पढ्ने मनिषा रूचालको शव फेला परेको हो । कार्यालय प्रमुख एसपी प्रधान घटनास्थलमा पुगेका छन् । अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर