सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

897

काठमाडौँ, १७ कार्तिक । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ ।

रिक्त २२९ अधिकृत पद  खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

sena

तपाईको बिचार

सम्बन्धित खबर