महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

709

झापा, २८ असोज । झापामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कुँवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर