प्रतिनिधिसभा बैठक १६ दिन स्थगित

प्रतिनिधिसभा बैठक १६ दिन स्थगित

105

काठमाडौँ, २६ असोज । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिए । संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

तपाईको बिचार