बसकाे ठक्करबाट एक युवककाे मृत्यु

बसकाे ठक्करबाट एक युवककाे मृत्यु

165

दाङ, २५ असोज । दाङकाे भालुवाङमा आज बिहान बसकाे ठक्करबाट एक युवककाे मृत्यु भएकाे छ ।

प्रहरीकाअनुसार बसकाे ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको मृत्यु भएकाे हाे ।

काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे ना ७ ख ५९७१ नम्बरको बसले बाटाे पार गर्ने क्रममा खनाललाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएकाे छ  ।

तपाईको बिचार