बझाङमा पुनः भूकम्पको धक्का

बझाङमा पुनः भूकम्पको धक्का

751

काठमाडौँ, २० असोज । बझाङमा पुनः परकम्प गएको छ ।

आज बिहान ११ः४५ बजे बझाङलाई केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

बझाङमा यही असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङमा निरन्तर परकम्प गइरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर