प्रधानमन्त्री प्रचण्ड छेन्दुमा  

प्रधानमन्त्री प्रचण्ड छेन्दुमा  

741

काठमाडौँ, १२ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन् । तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् ।

उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन् केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

तपाईको बिचार