काठमाडौँ र ललितपुरका यी क्षेत्रमा तीन दिनसम्म विद्युत् प्रसारण रोकिने

काठमाडौँ र ललितपुरका यी क्षेत्रमा तीन दिनसम्म विद्युत् प्रसारण रोकिने

771

काठमाडौँ, २८ भदौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

बिहीबार एक सूचनामार्फत प्राधिकरणले काठमाडौँका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।

NEA-Release-1694655656.jpg

तपाईको बिचार

सम्बन्धित खबर