पाल्पामा जिप पल्टिँदा ६ जना घाइते

पाल्पामा जिप पल्टिँदा ६ जना घाइते

715

पाल्पा, १६ भदौ । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार