काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध

काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध

741

काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगरपालिकाले आज (शुक्रबार)  काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौँ महानगरपालिकाले यसअघि नै जनाइसकेको छ ।

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ ।

123-1693357432-1693440877-1693528090.jpg

तपाईको बिचार

सम्बन्धित खबर