कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

769

काठमाडौँ, ७ भदौ । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएर प्रदेशसभाको विश्वास प्राप्त थिए । त्यसरी असंवैधानिक काम गरेको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर