काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

757

काठमाडौँ, ६ भदौ । काठमाडौँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ ।

धादिङ प्रहरीका अनुसार गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको हो । उद्धार कार्य भइरहेको छ भने क्षतिको विवरण आइसकेको छैन।

तपाईको बिचार

सम्बन्धित खबर