एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

751

काठमाडौँ, ३ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक आज बस्दैछ ।

बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुने बताइएको छ । बैठकमा पार्टीको आगामी कार्यभारको विषयमा छलफल हुने र पोलिटब्युरो सदस्यहरुले पार्टीका धारणा राख्ने बताइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर