निजामती सेवामा नवौँ र एघारौँ तहका लागि आवेदन माग

निजामती सेवामा नवौँ र एघारौँ तहका लागि आवेदन माग

794

काठमाडौँ, ३२ साउन । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन आह्वान गरेको छ । नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो ।

खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर