बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

711

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ । एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै संसद अवरोध गरेको छ । सरकारले सुन लगायत विभिन्न भ्रष्टाचारको फाइलमा खोलेपछि सत्ता गठबन्धन दलका नेताहरू नै सरकारसँग सशंकित छन् ।

तपाईको बिचार