नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै

735

काठमाडौँ, २८ साउन । नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

आइतबार दिउँसो पौने एक बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पत्रकार सम्मलन गर्न लाग्नु भएको हो ।

सय किलो सुन तस्करी प्रकरण, संसद अवरोधलगायतका विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत प्रष्ट पार्ने बुझिएको छ ।

 

तपाईको बिचार