करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

734

सप्तरी, २० साउन । सप्तरीमा करेन्ट लागेर एक महिलाकाे मृत्यु भएको गएकाे छ ।

प्रहरीका अनुसार सप्तरीकाे राजगढ गाउँपालिका-६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहकाे  मृत्यु भएकाे हाे ।

खेतमा माेटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी शाहकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा मृत्यु भएकाे हाे ।

तपाईको बिचार

सम्बन्धित खबर