काठमाडौँ, २८ असार । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भई ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो ।
तपाईको बिचार