प्रतिनिधिसभाको बैठक असार २९ गतेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक असार २९ गतेसम्म स्थगित

759

काठमाडौँ, २५ असार । प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।

अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

तपाईको बिचार