थप १ जनामा कोरोना संक्रमण पुष्टि

थप १ जनामा कोरोना संक्रमण पुष्टि

161

काठमाडौँ, १८ असार । पछिल्लो २४ घण्टामा ६९४ जनामा कोरोना परीक्षण गर्दा थप १ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ४२५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको बिचार