बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

199

काठमाडौँ, १७ असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर